Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

शिक्षक सेवा आयोगले खुलायो विज्ञापन

शिक्षक सेवा आयोगले खुलायो विज्ञापन

  • काठमाडौँ । शिक्षक सेवा आयोगले ३६८ पदमा माध्यमिक तह शिक्षकको विज्ञापन प्रदेशगत रुपमा खुलाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मावि तृतीय श्रेणी शिक्षक पदको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाइएको हो। आयोगले तोकेको न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन सकिनेछ ।

    AGNI GROUP

    नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषय शिक्षक पदको विज्ञापन खुलाइएको आयोगको भनाइ छ। दोब्बर दस्तुर तिरेर चैत ५ गतेसम्म दरखास्त बुझाउन सकिनेछ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij