Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

१०१ किलो गाँजासहित एक जना पक्राउ

१०१ किलो गाँजासहित एक जना पक्राउ

  • काठमाडौं । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-२६ अठराह सुगौली बस्ने बर्ष २० को राजन राउत कुर्मी रहेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटे चेकपोईन्ट स्थित सवारी साधन रोकी चेकजांच गर्ने क्रममा उक्त कारबाट लागू औषध बरामद भएको हो ।

    AGNI GROUP

    उक्त लागू औषध गांजा, कार बरामद गरी कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij