Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

करेन्ट लागेर रामचन्द्रको मृत्यु

करेन्ट लागेर रामचन्द्रको मृत्यु

  • काठमाडौँ ।  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बाह्रबिसे नगरपालिका-३ खुर्सानिबारीस्थित नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चुडी तार फेर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका -४ बस्ने मकवानपुर थाहा नगरपालिका- ७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङको शनिबार साँझ मृत्यु भएको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij