Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जना पक्राउ

  • काठमाडौँ । बर्दगोरिया गाउँपालिका-३ खैरेनी बस्ने ३४ वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्री समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ५५ रूपैयाँ र १० थान मोवाइल सहित पक्राउ गरेको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij