Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आज मकर सङ्क्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो

आज मकर सङ्क्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो

  • काठमाडौँ । आज मकर सङ्क्रान्ति,यसदिन विभिन्न घाट, नदी र पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ ।

    onlinepatrika
    Arghakhachi

    नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो रहन्छ । यस्तै आज मठमन्दिरमा पूजा गर्नेहरूको पनि भिडभाड लाग्छ ।

    AGNI GROUP

    काठमाडौँको पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि पूजापाठ गर्न पुग्ने धर्मावलम्बीहरूको भिड देखिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij