Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइयो

२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइयो

  • काठमाडौँ । भूकम्पले सिकाएको पाठ स: बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ  भन्ने मूल नाराको साथ कीर्तिपुरमा २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा भूकम्पको पूर्व तयारीका साथै आपत्कालीन अवस्थामा अपनाउन पर्ने सतर्कता पनि प्रदर्शन गरिएको थियो।

    AGNI GROUP

    विभिन्न स्टल बनाएर गरिएको प्रदर्शनी प्रधानमन्त्री ओलीले पनि अवलोकन गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij