Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  • काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भ​एका छन ।

    onlinepatrika
    Arghakhachi

    वाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित भित्री सडकखण्डमा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

    AGNI GROUP

    मृत्यु हुनेमा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र सैनामैना-४ बस्ने वर्ष २७ को रोमन थारु रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij