Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बालिकाको शव गाडिएको अवस्थामा फेला

बालिकाको शव गाडिएको अवस्थामा फेला

  • काठमाडौं । सप्तरीमा एक जना बालिकाको शव गाडिएको अवस्थामा फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    राजविराज नगरपालिका-१५ स्थित खाँडो खोलामा गाडिएको अवस्थामा अन्दाजी डेढ बर्षीया बालिकाको शव फेला परेक‍ सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

    AGNI GROUP

    गाडीएको शवलाई जनावरले घिसारेर हात खुुट्टा खाइदिएको अवस्थामा पाइएको प्रमुख खतिवडाको भनाइ छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको खतिवडाले जानकारी दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij