Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

‘आईएमई पे’ बाटै धरहराको टिकट काट्न सकिने

‘आईएमई पे’ बाटै धरहराको टिकट काट्न सकिने

  • काठमाडौं ।‘आईएमई पे’ बाटै धरहराको टिकट काट्न सकिन भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइद्वारा सञ्चालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीले अनलाइन टिकट खरिद गर्न सक्नेछन् ।

    onlinepatrika
    Arghakhachi

    टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आईएमई पे छनोट गरी टिकट बुक गर्न सकिने आईएमई पेले जनाएको छ । संविधान दिवसको दिनदेखि नव निर्मित धरहरा चढ्न प्रवेशमा शुल्क लागु गरिएको थियो ।

    AGNI GROUP

    परम्परागत वित्तीय सेवालाई डिजिटलाइज गर्दै आउने क्रममा आईएमई पेले विभिन्न भुक्तानी सेवालाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीलाई थप लाभ प्रदान गर्दै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij