Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

चेम्बरले आइटी उद्योगको सहजीकरण गर्ने

चेम्बरले आइटी उद्योगको सहजीकरण गर्ने

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योग विस्तारका लागि लगानी सहजीकरण गर्ने भएको छ। सरकारले अध्यादेशमार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो। आईटी, सफ्टवेयर एण्ड टेक्नोलोजी समितिमार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्ने अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए। अध्यक्ष अग्रवालले आर्थिक विकास र समृद्धिका लागि आईटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्ने लागिएको जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij