Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । लामो समयदेखि अनामनगर भाटभटेनी नकिकै रहेको धोवी खोलाको पुलमुनी छाप्रो बनाएर बसिरहेको समूहलाई काठमाडौं महानगरपालिकाको नगरप्रहरीले हटाएको छ । बुधबार विहान नगरप्रहरीले सामानसहित हटाएको हो। नगरप्रहरीले ट्रकमा राखेर उनीहरुको सामान लगेको छ ।

महानगरपालिकाले नगरपालिकाका विभिन्न क्षेत्रमा सडकमा कब्जा गरेर बस्ने समूहलाई हटाउने गरेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij