Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

  • काठमाडौँ । पाँचथर र तेह्रथुम भएर बग्ने तमोर नदीको किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पाँचथरको तुम्बेवा गाउँपालिका-१ र तेह्रथुमको छथर गाउँपालिकाको सिमानामा पर्ने घाटमा बालुवाको ढिम्कामाथि उत्तानो परेको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको हो । बुधबार स्थानीयले शव देखेपछि प्रहरी चौकी नावा खोलामा खबर गरेका थिए ।

    AGNI GROUP

    खबर पाउना साथ अस्थायी प्रहरी पोष्ट नावाखोला र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेका प्रहरी टोलीले उद्वार गरेर पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ ।

    शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij