Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

काठमाडौँको असनमा आगलागी

काठमाडौँको असनमा आगलागी

  • काठमाडौँ । काठमाडौंको असनमा आगलागी भएको छ। बिहीबार दिउँसो असन चोकबाट महाबौद्ध मन्‍दिर जाने बाटोमा रहेको एक घरमा आगलागी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी परिसर काठमाडौंका अनुसार होम अप्लायन्सहरू राखिएको गोदाममा आगलागी भएको हो ।

    AGNI GROUP

    अहिले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र सेनाको दमकल पुगेको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij