Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बेचन झाको मुद्दामा कागजात मगाउन सर्वोच्चको आदेश

बेचन झाको मुद्दामा कागजात मगाउन सर्वोच्चको आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश जारी गरेको छ । न्यायाधीशद्धय सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले अन्य आदेश दिँदै कागजात मगाएको हो ।

    onlinepatrika
    Arghakhachi

    झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij