Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघले आक्रमण

छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघले आक्रमण

  • काठमाडौं । कैलालीमा छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघले आक्रमण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले घाइते बनाएको हो ।

    AGNI GROUP

    छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भागेको थियो । उनी सामान्य घाइते छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij