Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मलेसियाका लागी नेपाली राजदूत तिम्सिनाले बुझाए ओहोदाको प्रमाणपत्र

मलेसियाका लागी नेपाली राजदूत तिम्सिनाले बुझाए ओहोदाको प्रमाणपत्र

  • काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेत्र प्रसाद तिम्सिनाले मलेसियाका राजा सुल्तान इब्राहिमलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार राजदूत तिम्सिनासहित छ जना राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका थिए ।

    onlinepatrika
    Arghakhachi

    राजदूत तिम्सिनालाई मलेसियाका राजाका प्रेस्टिज गार्डले राजधानी क्वालालम्पुरमा रहेको राष्ट्रपति भवनमा सलामी दिएका थिए । मलेसियाका विदेशमन्त्री पनि सहभागी सुल्तानसँगको उक्त भेटमा राजदूत तिम्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सम्प्रेषण गरेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij