Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

हेलिकप्टरसँग ठोकिएर नदीमा खस्यो अमेरिकन विमान

हेलिकप्टरसँग ठोकिएर नदीमा खस्यो अमेरिकन विमान

  • काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीमा आकासमै सेनाको हेलिकप्टरसँग ठोकिएको अमेरिकन एयरलाइन्सको विमान ६४ जना सवार रहेको सीएनएनले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै सेनाको हेलिकप्टरमा ३ सैनिक थिए। दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा भएको हो ।

    AGNI GROUP

    डीसी फायर एन्ड ईएमएस विभागका अनुसार डीसी हुँदै गइरहेको विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको हो ।

    विभागले एक्समा लेखेको छ-फायरबोटले नदीमा विमान खोजिरेहका छन् । दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij