Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रक्षामन्त्री सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो

रक्षामन्त्री सवार गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो

  • काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आइतबार बिहान माइतीघरमा रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति भएको तर, चालकलाई भने कुनै चोट नलागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुवै पक्षबीच मिलापत्र भइसकेको बताइएको छ ।

    AGNI GROUP

    रक्षामन्त्री सिंहदरबार जाने क्रममा गाडीले रोकिराखेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij