Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सामाजिक सञ्जाल विधेयक फिर्ता माग्दै माइतीघरमा प्रदर्शन

सामाजिक सञ्जाल विधेयक फिर्ता माग्दै माइतीघरमा प्रदर्शन

  • काठमाडौं । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टीभी पत्रकार संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सरकारले राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पारित गर्न नहुने भन्दै संघ अहिले आन्दोलित छ ।

    onlinepatrika
    Arghakhachi

    विरोधको क्रममा उनीहरूले आलोचनाको अधिकार खोस्न पाइँदैन, जनताको मुख थुन्न पाइँदैन लेखिएको प्लेकार्ड बोकेका थिए । उक्त विरोध सभामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि पुगेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij