Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

आज पनि बिधालय शिक्षा बिधेयकमाथी छलफल हुने

आज पनि बिधालय शिक्षा बिधेयकमाथी छलफल हुने

  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । 

    onlinepatrika
    Arghakhachi

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बैठक बोलाएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij