Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौं । अछामको सदरमुकाम मंगलसेन बजारको मुख्य सडकमा स्थानीयले रोपाइँ गरेका छन् ।
सरकार र जनप्रतिनिधिले सडक मर्मतमा ध्यान नदिँदा वर्षा याममा ठूलो सास्ति खेप्नु परेको भन्दै मुख्य सडकमै रोपाइँ गरेका हुन् ।
हल गोरु नारेरै स्थानीयले विरोध संकेत स्वरूप रोपाइँ गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij