Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

दर्ज्यानी चिन्ह प्रदान

उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

    AGNI GROUP

    सहायक रथी खत्रीलाई असार १३ गते सरकारले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा भएसँगै उपरथी खत्रीलाई उपत्यका पृतना हेडक्वाटरको पृतनापतिमा नियुक्त गरिएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट