Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

हरिशयनी एकादशी

आज हरिशयनी एकादशी: बूढानीलकण्ठ मन्दिरमा श्रद्धालुको भीड

आज हरिशयनी एकादशी: बूढानीलकण्ठ मन्दिरमा श्रद्धालुको भीड

  • काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा श्रद्धालुको भीड लागेको छ ।

    images
    images
    images

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ ।

    images

    आज जागा हुने भगवान् विष्णुलाई पूजाआजा सहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा श्रद्धालुको घुइँचो लागेको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij