Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

पाटेबाघको छाला बरामद

बाटेबाघको छालासहित ३ जना पक्राउ

बाटेबाघको छालासहित ३ जना पक्राउ

उनीहरूको साथबाट ९ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइको पाटेबाघको छाला बरामद भएको हो ।

  • काठमाडौं । बाटेबाघको छालासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    गढवा ६ खबरीका ४१ वर्षीय विक्रम बुढामगरको घरबाट बुढामगर सहित बर्दियाको बारबर्दिया-४ का ३३ वर्षीय अनिल थारू र दाङको राजपुर-१ का ५३ वर्षीय केशवराज ठकुरी पक्राउ परेका हुन् ।

    images

    उनीहरूको साथबाट ९ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइको पाटेबाघको छाला बरामद भएको दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij