Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

  • काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ ।

    images
    images
    images

    उपभोक्ता अदालतले उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पतालहरूलाई धमाधम क्षतिपूर्ति तिराउन थालेपछि नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन् ।

    images

    यो आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij