Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

साफ यू–१७ च्याम्पियनसिप

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समुह ए मा

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समुह ए मा

  • काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपको ड्र सार्बजनिक भएको छ ।

    images
    images
    images

    आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको ड्र मा नेपाल समूह ‘ए’मा परेको छ । समूह ए मा नेपालसँगै श्रीलंका र बंगलादेश रहेका छन् ।

    images

    त्यस्तै समूह ‘बी’मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । दक्षिण एसियाका सात देश सहभागी हुने प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुने भएको छ ।

    प्रतियोगिता लिग कम नकआउट प्रणलीमा सञ्चालन हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij