Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

पूर्वराष्ट्रपति भण्डारीसँग भेटका लागि ओली च्यासल पुगे

पूर्वराष्ट्रपति भण्डारीसँग भेटका लागि ओली च्यासल पुगे

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय च्यासल पुगेका छन् ।

    images
    images
    images

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि ओली च्यासल पुगेका हुन् । उनीहरुबीच ४ बजेदेखि वान टु वान वार्ता रहेको छ ।

    images

    त्यस्तै, केहीबेर अघि पूर्वराष्ट्रपति भण्डारी पनि पुगिसकेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij