Jul 24 2025 | २०८२, साउन ८ गते
काठमाडौं । काठमाडौंस्थित बानेश्वर नजिकै थापागाउँको एक बिजुलीको खम्बामा आगलागी भएको छ । अग्नि नियन्त्रक टोली घटनास्थलले आगो नियन्त्रणमा लिएको छ ।
आगलागीबाट विद्युतीय सेवा प्रभावित भएको बताइएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij