Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

तीन महिलाको शव फेला

तीन महिलाको शव फेला

  • काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन महिलाको शव फेला परेको छ।

    onlinepatrika
    Arghakhachi

    लमजुङको राईनास नगरपालिका-६ मेजर गाउँस्थित राईनसटार सिंचाई नहरमा सोही नगरपालिका-३ टिमुरे बस्ने ४२ वर्षीया सिता नेपाली बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

    AGNI GROUP

    भोजपुरको पौवादुङमा गाउँपालिका-१ श्यामशिला बस्ने ६६ वर्षीया कर्णसोभा सुनुवार सोही ठाउँस्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन्।

    सुनसरीको बराहक्षेत्र नगरपालिका-३ कुपिखोला स्थित पैनीमा पहिचान नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन्।

    सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij