Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पेस्तोलसहित दुई जना पक्राउ

पेस्तोलसहित दुई जना पक्राउ

  • काठमाडौं । कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका-६ सुखनिया टोलबाट कटुवा पेस्तोल एक थानसहित सोही ठाउँ बस्ने २३ वर्षीय हुलास पासवान गरी जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij