Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

लागूऔषध

३० किलो गाँजासहित महिला नियन्त्रणमा

३० किलो गाँजासहित महिला नियन्त्रणमा

  • काठमाडौं । ईलाका प्रहरी कार्यालय कटारीले प्रतिबन्धित लागु औषध गाँजा सहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    उदयपुरको कटारी नगरपालिका– ८ बबलाकी ४५ वर्षिय देवकुमारी थापा मगरलाई बुधवार साँझ घरमा नै भण्डारण राखेको अबस्थामा ३० किलो ३६० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक केदारमान दोङले जानकारी दिए ।

    AGNI GROUP

    नियन्त्रणमा लिएका थापा मगरले आफ्नै घरमा भण्डारण गरी राखेको प्रतिवन्धित लागू औषध गाँजा बरामद गरी ईलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij