Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सिन्धुलीबाट सम्पर्क विहीन भएकाहरू पोखरामा

सिन्धुलीबाट सम्पर्क विहीन भएकाहरू पोखरामा

  • काठमाडौँ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरामा रहेको आशंका गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बेपत्ता १६ जना पोखरामा रहेको सूचना आएको र त्यसको पुष्टि गर्न सुरक्षा अधिकारीहरू लागेको जानकारी दिए । 

    AGNI GROUP

    धेरै मिहिनेतपछि हराएकाहरू पोखरामा रहेको थाहा भएको छ । प्रहरीले पुष्टि गर्न बाँकी छ ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि सिन्धुलीबाट हराइरहेकाहरू पोखरामा भेटिएको अपुष्ट खबर प्राप्त भएको जानकारी दिइन् । उनले भनिन्, मलाई पनि यसबारे फोनहरूआइरहेका छन् । हामी बुझ्दै छौँ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij