Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भ्रमण

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाने

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्।

    onlinepatrika
    Arghakhachi

    औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली साउन १८ गते तुर्कमेनिस्तान जान लागेका हुन्।

    AGNI GROUP

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृति प्रदान गरेको सहभागी एक मन्त्रीले बताए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij