Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं । गुल्मीको रिडी-वामी सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ।
मंगलबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका-८ तल्लोफाँटस्थित रिडी-वामी सडक खण्डमा अबिरल बर्षाको कारण पहिरो अयेपाची सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij