Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अवरुद्ध राजमार्ग

पाँचथरस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध

पाँचथरस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध

  • पाँचथर । पाँचथरस्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ पौवा भञ्ज्याङ स्थित मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो ।

    AGNI GROUP

    मंगलबार दिउसो फाल्गुनन्द-३ पौवाभञ्ज्याङ स्थित मेची राजमार्गमा बाटोमा ढुङ्गा पन्छयाउने क्रममा माथिबाट पहिरो झरी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij