Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रास्वपा बर्दियाका सभापति विपिन पौडेलको निधन

रास्वपा बर्दियाका सभापति विपिन पौडेलको निधन

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्दिया जिल्ला सभापति विपिन पौडेलको असामयिक निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    व्यक्तिगत भ्रमणका क्रममा सिंगापुरमा रहेका पौडेलको गए राति हृदयघातबाट निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई नेपाल ल्याउने पहल भइरहेको बताइएको छ ।

    AGNI GROUP

    रास्वपाले पौडेलको निधनले सम्पूर्ण पार्टी परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij