Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कोदो दिवसको शुभकामना !

प्रधानमन्त्री: कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं !

प्रधानमन्त्री: कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं !

सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गरेका छन् ।

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउन र कोदोका परिकारहरु उपभोग गर्न आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज कोदो दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्न लाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्-कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ । ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ ।

    सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्न लाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

    कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं ! कोदो दिवसको शुभकामना !

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij