Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध

हुम्लास्थित कर्णाली करिडोर अवरुद्ध

  • काठमाडौं । हुम्लाको सर्केगार्ड गाउँपालिका- १ खच्चा स्थित कर्णाली करिडोर अवरुद्ध भएको छ ।

    images
    images
    images

    आइतबार बिहान हुम्लाको सर्केगार्ड गाउँपालिका- १ खच्चामा माथिबाट पहिरो झरी कर्णाली करिडोर पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीले सडक खुलाउन समन्यव गरिरहेको रहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij