Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

घुस प्रकरण

घुस प्रकरणमा बयान फेर्ने साक्षीविरुद्ध मुद्धा दायर

घुस प्रकरणमा बयान फेर्ने साक्षीविरुद्ध मुद्धा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको कोहलपुर नगरपालिका डम्मर बहादुर बुढाथोकी लाई घुस लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारले नेपाल सरकार प्रतिवादी रतन बहादुर जिसीसमेत भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरिएका डम्मर बहादुर बुढाथोकीले प्रतिकूल हुने गरी बकपत्र गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो ।

    AGNI GROUP

    अख्तियारले डम्मर बहादुर बुढाथोकीले नियमानुसार जग्गाको मोठ भिडाउन सहजीकरण गरीदिनको लागि मिलेमतोमा प्रतिवादीहरु शान्ति पुन (बिचौलिया), खरिदारद्वय रतन बहादुर जि.सी.हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीलाई नगद २० हजार घुस दिएको पुष्टि भएको मुद्धामा प्रतिकूल बकपत्र गरेको आरोपमा २० हजार नै बिगो तोकेर मुद्धा दायर गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij