Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

बैठक

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु

  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

    images

    प्रधानमन्त्री ओलीले आज राति भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेकोले त्यस अघि मन्त्रिपरिषद्को बैठक बसेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij