Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

दुर्घटना

कावासोतीमा बस दुर्घटना हुदा १५ जना घाइते

कावासोतीमा बस दुर्घटना हुदा १५ जना घाइते

  • काठमाडौं । नवलपुरको कावासोतीमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् ।

    images
    images
    images

    कावासोतीबाट नारायणगढ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस आइतबार साँझ करिब ७ बजे कावासोती-८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा बसमा सवार ३० जना मध्ये १५ जना घाइते भएको र उनीहरुको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको नवलपपुर प्रहरीले जनाएको छ ।

    प्रहरीले घाइते ५ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ६ जनाको नँया मेडिकल कलेज भरतपरमा र २ जनाको नवलपुर अस्पताल कावासोतीमा उपचार भइरहेको जानकारी दिएको छ ।

    बसको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij