Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडक अवरुद्ध

जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोट-डोल्पा सडक अवरुद्ध

  • काठमाडौँ । जाजरकोटको भिरकुनास्थित जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार दिउसो अबिरल बर्षाको कारण जाजरकोटको नलगाड नगरपालिका- १२ भिरकुनास्थित जाजरकोट -डोल्पा सडकमा लेदो सहितको ढुङ्गा माटो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij