Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडकखण्ड अवरुद्ध

बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

  • काठमाडौं ।  म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-३ सुकेबगरस्थित बेनी–जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij