Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सप्तकोशी नदीमा पानीको बहाव फेरी बढ्दै

सप्तकोशी नदीमा पानीको बहाव फेरी बढ्दै

  • काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ ।

    onlinepatrika
    Arghakhachi

    तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।

    AGNI GROUP

    मंगलबार बिहान १० बजेको अपडेट अनुसार अहिले कोशी ब्यारेजमा एक लाख ७३ हजार ४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ ।

    यस अघि आज बिहान ९ बजे एक लाख ६४ हजार ४९० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो ।यसअघि सोमबार रति कोशी ब्यारेजमा एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्ड सम्म पुगेर घटेको थियो ।

    तर मंगलबार फेरी बढेको नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij