Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बुटवल-पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल-पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध

  • काठमाडौँ । बुटवल-पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय पाल्पाले सडक अझै अवरुद्ध रहेको जानकारी दिदै खुलाउने प्रयास भइरहेको बताएको छ ।

    AGNI GROUP

    सिद्धबाबा क्षेत्रमा वर्षा नारोकिएपछि पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

    सडक अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, स्याङ्जा हुदै पोखरा जाने सवारी साधन समेत रोकिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij