Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

  • काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आज ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुँदैछ ।

    images
    images
    images

    उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुँन लागेको नेपाल अ  टोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।

    images

    यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij