Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पुल मर्मत

दाङको मसोट खोलामा पुल मर्मत कार्य तीव्र गतिमा जारी

दाङको मसोट खोलामा पुल मर्मत कार्य तीव्र गतिमा जारी

शुक्रबारसम्म सवारी साधन बन्द

  • काठमाडौं । दाङको घोराही लमही सडकखण्ड अन्तरगत मसोट खोलाको पुल मर्मतका लागि आज बिहानदेखि शुक्रबार सम्म सवारी साधन बन्द गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द रहेको जानकारी गराएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij