Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । लमजुङको मध्यनेपाल नगरपालिका-९ बिमिरेभन्ज्याङ स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार बिहान बिमिरे भञ्ज्याङ स्थित मध्य पहाडी लोकमार्गमा पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बाटो सडक खुलाउनेतर्फ पहल भइरहेको जानकारी दिदै वैकल्पिक सवारी मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij