Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बागलुङ

कालीगण्डकी करीडोर पूर्ण रुपमा अवरुद्ध

कालीगण्डकी करीडोर पूर्ण रुपमा अवरुद्ध

  • काठमाडौँ । बागलुङको कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार बागलुङको बागलुङ नगरपालिका– १२ कालाखोलास्थित कालीगण्डकी करीडोरमा सडक भन्दा माथिबाट ढुङगा सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij