Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भिषण पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध

पर्वतको बेनी मालढुङगा सडक पूर्ण रुपमा अवरुद्ध

पर्वतको बेनी मालढुङगा सडक पूर्ण रुपमा अवरुद्ध

  • काठमाडौँ ।  पर्वतको बेनी मालढुङगा सडकमा भिषण पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार साँझ पर्वतको जलजला गाउँपालिका-७ केरावारीस्थित वेनि मालढुङगा सडक खण्डमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसि सडक पुर्ण रुपमा अवरोध भएको छ ।

    AGNI GROUP

    प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij